Friday, 04 September 2026
USD/NPR 151.3EUR/NPR 175.8
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 55 Friday, 04 September 2026
विश्व

रामशरण नेपालीको परिवारमा घोप्टिएको अन्धकार !

रामशरण नेपालीको परिवारमा घोप्टिएको अन्धकार !
स्रोत: Annapurna Post

नुवाकोट : रामशरण र उनकी श्रीमती अम्बिका अनि एक छोरा निकै व्यस्त थिए। उनीहरू केही पुराना कपडा, केही भाँडाकुँडा, छोराको सर्टिफिकेट, नागरिकता र अन्य यस्तै कागजात सडकछेउमा सुकाइरहेका थिए।छोराले राजा महेन्द्रको तस्बिर अंकित एक रुपैयाँसहित ५, १० र २० रुपैयाँका केही नोटहरू पनि सुकाउँदै थिए। अम्बिकाको छेउमै थियो, खुट्टा भाँचिएको कुखुरा– त्रस्त अवस्थामा। उनीहरूको पछाडि थियो बाढीले आधा डुबाएको एकतल्ले

सबै हेर्नुहोस् — Annapurna Post →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।